Basic Graphic and Designing Training

July 12, 2013 News

रोट्रयाक क्लव अफ पोखरा फिस्टेल को एक दिने गा्रफिक तालीम सम्पन्न
२०८९(०८(०९ गते शनिवार रोट्रयाक क्लव या पोरखा फिस्टेलका अध्यक्ष सृजना भुर्तेलको अध्यक्षतमा क्लव द्धारा क्लवका सदस्यहरुलाई एक दिने ग्राफिक्स तालिम प्रदान गर्यो । उक्त तालिम डेनिज फेमिली रेष्टुरेण्टमा बिहान १० देखि ५ बजे सम्म रहेको र तालिम अहिलेको युवाहरुलाई अत्यन्तै आवश्यक परेको हुनाले उक्त तालिम रहेको जानकारी पनि क्लब का कोषध्यक्ष चाँदनी गुरुङ्गले दिनुभयो । तालिम स्वयम क्लबकल अध्यक्ष सृजना भुर्तेलले नै दिनुभएको तथा कार्यक्रम संयोजक क्लबका प्रोफेसनल डेभलपमेन्ट अफिसर अनिता लामा हुनुहुन्थ्यो । कार्यक्रममा सदस्यद्धारा आगामाी दिनहरुमा पनि यस्तै(यस्तै सृजनात्मक तथा व्यक्तित्व विकासका कार्यक्रमहरु राख्न पर्ने पनि जनाउनु भयो । उक्त तालिमा ग्राफिक्स डिजाइनिङ्ग सम्वन्धी विभिन्न जानकारी तथा विभिन्न उदाहरणका सथा तालिम सम्पन्न गरियो । रोट्रयाक क्लव या पोरखा फिस्टेल रोट्रयाकहरुमा एक फिमेल लिडिङ्ग क्लव पनि हो ।