International Women’s Day

July 12, 2013 News

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले शैक्षिक सम्मानवितरण तथा सम्मानकार्यक्रम
नारी दिवस साथ साथै रोट्रयाक्ट सप्ताह सफल कार्य विभिन्न सेवा मुलक तथा व्यक्तित्व विकासको लागि काम गर्ने आएको रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले सार्दिखोला गा.वि.स हिमालयन तिनर्सी विद्मालयमा त्यहाँका न्यून वर्गका विद्मार्थीलाई लक्षित गरि केही दिन अघि संङ्कलन गरिएको शैक्षीक सामाग्री हस्तान्तरण गरिएको छ । विद्मालयमा कुल ५५ विद्मार्थी रहेको र अर्थिक कमजोरीका कारण विद्मालयमा पठनपाठनमा नियमित नहुनु तथा त्यस क्षेत्रमा दलित तथा जनजातिको संख्या मात्र रहेको जानकारी क्लका अध्यक्ष सृजना भूर्तेले जनाउनु भयो । कार्यक्रम संयोजक बालकाशी गुरुङ्गका अनुसार अहिले प्रधान गरिएको सामाग्रीले त्यहाँका कुल विद्मार्थीलाई एक वर्ष सम्म प्ग्ने र शिक्षामा हुनु अनियमिततालाई कम गराउने विश्वास १ वर्ष सम्म पुग्ने सम्वाददातालाई लिनु भयो । शैक्षिक समाग्री त्यसै विद्मालयका प्रधानाध्यपक विष्णु माया पुन मागलाई गाँउका सदस्य तथा विद्मार्थीका माझ हस्तान्तरण गरिएको भूर्तेले जनाउनु भयो ।
सोही क्रममा पोखरा फिस्टेलद्वारा त्यसै गाँउका दुई महिलालाई सम्मान पत्र दोसल्ला खादा ओडाई सम्मान गरेको छ । हिमालयन स्कुलकै प्रधानाध्यपक विष्णु माया पुन मगर जो धेरै वर्ष देखि सोही विद्मालयमा सेवा गर्दै आएको र सोही समुदायकी महिला कामस्यो पुन मगर विभिन्न विषयमा गाउँका विकासका लागि तथा विभिन्न विभिन्न विषयमा अगुवाई गर्ने गरेको छ र यसै अवसरमा हरेक वर्ष क्लवलृ महिला अन्तराष्ट्रिय पारि सोही क्रममा हरेक वर्ष देखि क्लवलृ महिला दिवसको अवसर पारि हरेक वर्ष १ जना महिलालाई सम्मान गरिने पनि क्लवका अध्यक्षलृ बताउनु भयो ।
यसरी सम्मानित विष्णु मायम पुन ज्यूले, आफुलृ थुप्रै वर्ष समाजमा सेवा गर्दा कसैले समस्या पनि नभनेको र यसरी आफ्नो छोरीहरुवाट कामको मुल्याङ्गन भई सम्मानित हुँन पाउँदा आफू ज्यादै खुशी भएकाृ र अझै यसै क्षेत्रमा रही धेरै सेव ागर्न पनि हौसला प्राप्त भएको कुरा पनि त्यसै कार्यक्रममा बताउनु भयो । रोट्र¥याक्ट फिस्टेलल महिला सदस्यद्घारा मात्र सञ्चालित भएको महिलालाई नै लक्ष्ति गरी हरेक वर्ष क्लवले महिला नेतृ तथा समाजसेवीलाई सम्मान गर्ने सृजना भुर्तेलले बताउनु भयो ।